काठमाडौँ। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला पन्तले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएकी छिन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै पन्तले सरकारले सुशासनको नाममा मुलुकमा आतंक सिर्जना गरेको र...