काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिप्लोमा इन्जिनियरिङ काउन्सिल छिट्टै गठन हुने बताएका छन् । डिप्लोमा इन्जिनियर्स एसोसिएसनको ४५ औँ वार्षिकोत्सव एवम् विश्व वातावरण दिवसको अवसरमा आयोजित...