शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बडिमालिका जाँदै गरेका सतर्कता केन्द्रका लेखा अधिकृत पन्थीको बाटोमै मृत्यु

धनगढी । प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको दर्शनका लागि जाँदै गरेका राष्ट्रिय सतर्कता केन्द्रका लेखा अधिकृत विश्वराज पन्थीको बाटोमै मृत्यु भएको छ। काठमाडौँस्थित राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत ५६ वर्षीय लेखा अधिकृत पन्थीको...