शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी टुङ्ग्याउने शान्ति प्रक्रिया ?

काठमाडौँ । शान्ति प्रक्रिया टुङ्ग्याउने अचुक अस्त्र मानिएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राजनीतिक किचलोका कारण अनिश्चयको भुमरीमा फसेको छ ।   नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बिच २०६३  मङ्सिर ५...