काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले महालेखाको वार्षिक प्रतिवेदनमाथि आगामी दिनमा कार्यतालिका नै बनाएर समितिमा छलफल चलाउने बताएका छन् । महालेखा परीक्षक कार्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विगतका...