सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बालकुमारी घटना : मृतकको परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा अछामका...