शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रस्तावित न्यायाधीशका उजुरीकर्ता प्रहरीको घेरामा संसदीय समितिमा ! (भिडियोसहित)

काठमाडौँ । सर्वोच्च अदालतका लागि सिफारिस भएका ६ जना प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीमाथि आइतबार अपराह्न छलफल सकिएसँगै सांसदहरू समितिको हलबाट बाहिर निस्कँदै थिए । त्यहीबेला संसद् सचिवालयको भवनको भर्याङमा भेटिइन्...