बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’

काठमाडौँ । रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ खुलेको ४० मिनेटमै  ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले सोमबारदेखि आम सर्वसाधारणको लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्री खुला गरेको थियो...