बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधान सेनापतिद्वारा दुई सैनिक अधिकृतलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाको सहायक रथी पदबाट उपरथी दर्जामा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नेपाल सरकारको गत चैत २२ गतेको निर्णयअनुसार पदोन्नति भएका सहायक रथी पदम...