आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ खर्च माग्दै राउटेहरूले भेटे मुख्यमन्त्री

बुटवल । राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग भेटघाट गरी दसैँ खर्चको माग गरेका छन्। फिरन्ते जीवन बिताइरहेका  राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली मुख्यमन्त्री कार्यालयमा भेटघाट गर्दै आफूहरूका...