इस्लामवाद । पाकिस्तानको कराची स्थित गुल प्लाजामा आइतबार राति भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्नुका साथै करिब ६० जना बेपत्ताहरुको खोजी र उद्धार कार्य जारी रहेको जियो न्यूजले जनाएको...