आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हङकङमा आगलागी : मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो

हङकङ ।  हङकङको आवासीय भवनहरूमा लागेको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । शुक्रबार आगलागी प्रभावित भवनहरूमा खोजीका क्रममा थप शवहरू फेला परेपछि मृत्यु हुनेको सङ्ख्या बढेको हो ।...