काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध अनिल साहले अर्धशतक पुरा गरेका छन् । उनले मात्र ३१ बलमा ५२ रन बनाएका हुन् साहले ३१...