वीरगन्ज । केन्द्रमा फेरिएको सत्ता समीकरणले मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकारलाई निरन्तरता दिने भएको छ । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिस सिंहले विश्वासको मत लिने तयारी गरेका छन् ।...