बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदारदलहरूबिच भएको सहमतिअनुसार सरकार परिवर्तनको चर्चा हुन थालेको छ । विशेषगरी मुख्यमन्त्री पद आफ्नो भागमा आउनुपर्ने दाबी गर्दै नेपाली कांग्रेसले दबाब बढाउन थालेको छ । केन्द्रीय तहमा...