शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत काँग्रेसमा कोइराला पक्षले माग्यो ४० प्रतिशत हिस्सा

स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेस सुर्खेतमा पुनः लफडा सुरु भएको छ । संस्थापन पक्ष अर्थात पूर्णबहादुर खड्का पक्षले एकलौटी गर्न खाजेपछि संस्थापन इत्तर शेखर कोइराला पक्षले आफूलाई ४० प्रतिशत...