मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले सुनाएको फैसलालाई स्वागत गर्दै बाँकी शंकास्पद व्यक्तिहरूमाथि पनि थप अनुसन्धान अघि बढाउन सरकारसँग...