मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सहकारी छानबिन प्रतिवेदनहरू उपलब्ध गराउन संसदीय छानबिन विशेष समितिको आग्रह

काठमाडौँ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवेदनहरु उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी...