बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी

काठमाडौँ । भारतमा जारी आइपीएल क्रिकेट अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको नतिजा अन्तिम बलबाट निकाल्दै दिल्लीले रोमाञ्चक जित हासिल गरेको थियो ।...