मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु

गुवाहाटी । असमको जोरहाटस्थित रौरिया सैन्य विमानस्थल (एयरबेस) मा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ । यस दुःखद दुर्घटनामा पाइलटसहित ५ जना सैनिकको मृत्यु...