बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती नगरपालिकाका निलम्बित मेयर थापासहित १३ जनाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख (मेयर) भरत कुमार थापासहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।  आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको...