काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले संयुक्त राष्ट्रसंघीय महिला महासन्धि (सिड) समितिले नेपालका लागि जारी गरेको सुझाव कार्यान्वयनका लागि समिति बनाएको जानकारी दिएका छन् । महिला,...