काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान आईसीसी पुरुष टी-२० विश्वकप एसिया/पूर्वी एसिया-प्रशान्त छनोटको समूह चरणमा अपराजित रहँदै सुपर सिक्स चरणमा प्रवेश गरेका छन्। यो सुपर सिक्सबाट आगामी...