काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा शुक्रबार दुई बलिया टेस्ट राष्ट्र इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबिच भिडन्त हुँदैछ । खेल क्यारेबियन राष्ट्र सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा राति २०ः१५ बजे...