शुक्रबार, २८ असार २०८१
ताजा लोकप्रिय

कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा

काठमाडौँ । नेपालले कतारसँग वार्षिक १३ अर्ब १९ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोर्ने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष (२०७९/८०) मा नेपालले कतारसँग १३ अर्ब रुपैयाँभन्दा...