काठमाडौँ । सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालमा डाक्टर, नर्स पढाउन मिल्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बंगलादेशलगायत बाहिरी मुलुकमा पढ्न...