शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

संसदीय दलका नेता चुनिए नरेन्द्र मोदी

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनमा एनडीएले बहुमत पाएपछि नयाँ सरकार गठनका लागि तयारी तीव्र भएको छ । सरकार गठनका लागि भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन...