काठमाडौँ । गत साता रिलिज भएको फिल्म ‘होस्टेल ३’को गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्म रिलिज भएपनि गीत सार्वजनिक गरेको हो । गीतले फिल्मको प्रचारमा बल...