काठमाडौँ । विभिन्न पार्टीका नेता, सांसद तथा सरोकारवालाहरूले सङ्घीयतालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । फेडरालिजम् एण्ड लोकलाईजेसन सेन्टर (एफएलसी) ले मंगलबार काठमाडौँमा गरेको ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश संरचना: समसामयिक संवाद’...