काठमाडौँ । शनिवार लमजुङको वेशीसहरमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार भयो । खुकुरी प्रहारबाट घाइते भएका खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवनमा उपचार हुँदैछ । गुरुङ वेशीसहर नगरपालिका वडा नम्बर–१...