काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेस एमाले मिलेर बन्ने अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई फेल वा असफल हुने छुट नभएको बताएका छन् । ‘पहिलो र...