काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कने बताएका छन् ।...