काठमाडौँ । नेपाली कथानक चलचित्र ‘श्री बुकुरो’ को प्रदर्शन स्थगित गरिएको छ। वितरक कम्पनी नेशनल सिने ग्रुप नेपालले एक विज्ञप्ति जारी गर्दै देशको वर्तमान राजनैतिक परिस्थितिका कारण चलचित्रको प्रदर्शन स्थगित...