बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश : एक हजार २३५ कर्मचारी दरबन्दी रिक्त, एक हजार ५०० अस्थायी दरबन्दी स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकार मातहतका विभिन्न निकायका एक हजार २३५ वटा दरबन्दी रिक्त अवस्थामा छन् । प्रदेश सरकार मातहत रहेका १२ वटा मन्त्रालय, संवैधानिक आयोग तथा बोर्ड र कार्यालयहरुमा...