बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ सांसदले लिए फिर्ता

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका भनिएका २ जना सांसदले नाम फिर्ता लिएका छन् ।   लामाविरुद्ध गत शुक्रबार अविश्वास प्रस्ताव दर्ता भएको थियो ।...