बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बोनी कपुरको स्पष्टीकरण : श्रीदेवी विवाह अघि गर्भवती भएकी थिइनन्

बोनी कपुरले अन्ततः श्रीदेवीको पहिलो गर्भावस्थाबारे फैलिएको हल्लाबारे स्पष्टीकरण दिएका छन् । उनले श्रीदेवीसँग विवाह भएको वास्तविक मिति उल्लेख गर्दै जुन हल्ला फैलिएको छ, त्यसमा कुनै सत्यता नभएको बताएका छन्...