काठमाडौँ । गढीमाई मेलाको अवसरमा बारामा ७ दिने कृषि एक्स्पो हुने भएको छ । बारामा कनेक्ट किसानको आयोजनामा आगामी मंसिर १८ देखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ आयोजना हुने...