शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष गुरुङलाई स्पष्टीकरण सोधियो

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङलाई स्पष्टीकरण सोधिएको छ। सङ्घको आज बसेको कार्यसमिति बैठकले अध्यक्ष गुरुङलाई स्पष्टीकरण सोधेको हो ।  कार्यसमिति बैठकको निर्णयअनुसार अध्यक्ष गुरुङसँग विभिन्न विषयमा...