बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इरान–अमेरिका आणविक वार्तामा ‘ब्रेक थ्रु’ भएकाे छ : ओमानी विदेशमन्त्री

मस्कट । ओमानका विदेशमन्त्री बद्र बिन हमद अल बुसैदीले इरान–अमेरिका आणविक वार्तामा ठूलो प्रगति भएको बताएका छन् । इरानले कहिल्यै पनि समृद्ध युरेनियम भण्डारण नगर्ने सहमति जनाएको खुलासा गर्दै उनले...