काठमाडौँ। इनफिनिक्स नेपालले दुई चर्चित गेमिङ्ग टिम ‘डिआरएस गेमिङ्ग’ र ‘होर इस्पोर्टस’ सँग सहकार्य गरेको छ। प्रविधि र स्टाइलमा नवीनता ल्याउने लक्ष्य राख्दै इनफिनिक्सले यो सहकार्य गरेको हो । साझेदारीको...