मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक

काठमाडौँ । यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को मार्मिक गीत ‘कहाँबाट ल्याउँ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक गरिएको छ। गीतको शब्द फिल्मका अभिनेता प्रदीप दिपले लेखेका हुन्...