बामाको । पश्चिम अफ्रिकी देश मालीमा अवैध रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । एएफपीको रिपोर्टअनुसार स्थानीय अधिकारी र स्रोतहरूले यसबारे जानकारी दिएका हुन् । माली...