बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङमा विश्वविद्यालय होइन कलेज खोल्ने चर्चा रहेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा युनिभर्सिटी (विश्वविद्यालय ) नभएर कलेज खोल्ने चर्चा पहिलेदेखि नै भएपनि सरकारले स्वीकृति नदिएको प्रस्ट पारेका छन् । मंगलबार काठमाडौँमा सोलुखोला दुधकोशी जलविद्युत परियोजना...