बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसका पदाधिकारीले आफ्ना यी–यी एजेण्डा पूरा गरेँ भनेको कहीँ–कतै देखिएको छैन : महर (भिडियोसहित)

नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख हुन् नैनसिंह महर । पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व हाँकिसकेका महर पछिल्लो समय भने पार्टीको १५ औँ महाधिवेशन केन्द्रित अभियानमा...