काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ५ वर्षसम्म गठबन्धन सरकारको विकल्प नखोजिने स्पष्ट पार्दै आउने निर्वाचनमा भने कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताएका छन् । वर्तमान...