काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र शहरी विकासमन्त्री कुमार इङ्नामप्रति अर्थमन्त्री रामेश्वर खनालले कटाक्ष गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत खनालले यसअघि कर्मचारीको आलोचना गरेका मन्त्री इङ्नामप्रति लक्षित...