काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले 'इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट'को दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट रङ्गशालामा असार १२ गतेदेखि १४ गतेसम्म यो प्रतियोगिता सञ्चालन...