काठमाडौँ । रेड मर्क्युरी भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटीका ३९ वर्षीय अख्तर हुसेन,...