बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा प्रचण्ड, ओली र देउवालाई शीतलनिवास बोलाएर छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका छन् । मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयका सन्दर्भमा राष्ट्रपति पौडेलले...