काठमाडौँ । देशमा अहिले पश्चिमी वायुसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ, जसले गर्दा देशभर मौसममा बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशभर साधारणतया बदली रहेको...